आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

गगन थापाको घोषणा : ‘पर्सीदेखि म संसदमा केपी ओलीसँग १–१ हिसाब माग्छु’

गगन थापाको घोषणा : ‘पर्सीदेखि म संसदमा केपी ओलीसँग १–१ हिसाब माग्छु’

  • बुधवार, पौष ९ २०७६

  • 10.4K
    SHARES

  • काठमाडौं – नेपाली कांग्रेसका चर्चित युवा नेता तथा सांसद गगन थापाले आगामी संसद बैठकदेखि आफूले कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली सरकारसँग १–१ हिसाब माग्ने घोषणा गरेका छन् । नागरिक न्युज डटकमको ‘नागरिक फ्रन्टलाइन’ कार्यक्रममा अन्तर्वार्ता दिँदै सांसद थापाले आफू सांसद भएकाले आफ्नो कर्तव्य पूरा गर्न ओली सरकारसँग हिसाब माग्ने बताएका छन् । यसअघि समेत थापाले संसदमा ओली सरकारका कामको तथ्य र तर्कसंगत आलोचना गर्ने गरेका छन् । ओली प्रधानमन्त्री भएकै बेला समेत सांसद थापाले खनखनी गनेर हिसाब माग्ने बताएका थिए । कम्युनिस्ट सरकारलाई खबरदारी गर्न आफूले सदनबाट पहल गर्ने र अन्य साथीहरूले पार्टीको जिम्मेवारीबाट काम गरिरहेको समेत सांसद थापाले स्पष्ट पारेका छन् । कालापानी क्षेत्रमा भएको सीमा अतिक्रमणबारे कांग्रेस सभापति शेरबहादुर देउवाले भनेपछि प्रधानमन्त्री ओलीले सर्वपक्षीय बैठक आह्वान गरेको थापाले खुलासा गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, पौष ९ २०७६०२:२८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend