आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

इटहरीमा बालबालिकालाई दिइयो क्षमता विकास तालिम

इटहरीमा बालबालिकालाई दिइयो क्षमता विकास तालिम

  • आइतवार, पौष ६ २०७६

  • 6.9K
    SHARES

  • इटहरी – इटहरी उपमहानगरपालिका वडा नम्बर ७ का बालबालिकाको लागि सञ्चालन गरिएको पाँच दिने बाल क्लबका पदाधिकारीको क्षमता विकास तालिम सम्पन्न गरिएको छ । वडा कार्यालयको सहयोग र नेप्ली मिडिया प्रालिको आयोजनामा गरिएको तालिममा ५५ जना बालबालिकाको सहभागिता रहेको थियो । पाँच दिन चलेको तालिममा नेप्ली मिडिया प्रालिका निर्देशक तथा पत्रकार हिमाल दाहाल, कलालय इटहरीका सोनु जयन्ती, पत्रकार सिएन गौतम, जीवन विज्ञानकी उसा बरालले सहजीकरण गरेका थिए । तालिमले आफूहरूलाई कुनै पनि कार्यक्रम निर्धक्कका साथ सञ्चालन गर्न सक्षम बनाएको बालबालिकाको भनाई रहेको छ । समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा वडा नम्बर ७ का वडाध्यक्ष नरबहादुर राईले तालिमपछि बालबालिकाको क्षमतामा उल्लेख्य वृद्धि भएको भन्दै खुशी व्यक्त गरे । उनले तालिम उपलब्धिमूलक भएको भन्दै धन्यवाद दिएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, पौष ६ २०७६०२:२२:४७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend