बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

Logo
images images

भारतीय विदेश सचिव विक्रम मिस्री दुई दिने औपचारिक भ्रमणका लागि नेपालमा

भारतीय विदेश सचिव विक्रम मिस्री दुई दिने औपचारिक भ्रमणका लागि नेपालमा

  • मिडिया डबली
  • बुधवार, कार्तिक १९ २०८३

  • 138
    SHARES

  • भारतीय विदेश सचिव विक्रम मिस्री दुई दिने औपचारिक भ्रमणका लागि नेपालमा

    काठमाडौँ । भारतीय विदेश सचिव विक्रम मिस्री दुई दिने औपचारिक भ्रमणका लागि नेपाल आइपुगेका छन्। भ्रमणका क्रममा उनले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

    भारतीय विदेश मन्त्रालयका अनुसार मिस्रीले नेपालसँगको द्विपक्षीय सम्बन्ध, क्षेत्रीय सहकार्य तथा विश्वव्यापी चासोका विभिन्न विषयमा छलफल गर्नेछन्।

    भेटवार्तामा प्रधानमन्त्री बालेन्द्र शाहको आगामी मंसिर पहिलो साता हुने भनिएको भारत भ्रमणको तयारीबारे समेत छलफल हुने बताइएको छ।

    मिस्रीको नेपाल भ्रमणलाई नेपाल–भारतबीचको कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, कार्तिक १९ २०८३१०:१४:००

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend