काठमाण्डौ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साहलाई प्रधानमन्त्री नियुक्त भएको बधाई दिएका छन् । उनले फेसबुकमा बालेनलाई नेपालको प्रधानमन्त्री बनेकोमा बधाई तथा शुभकामना दिएका हुन् ।
बालेनको प्रधानमन्त्री नियुक्तिले नेपाली जनताको विश्वासलाई प्रतिबिम्ब गरेको मोदीको अनुभव छ । उनले बालेनसँग सहकार्य गर्न उत्सुक रहेको समेत बताएका छन् । शुभकामना दिँदै भनेका छन्, ‘दुई देशबीचको सम्बन्ध र सहयोगलाई अझ उचाइमा पुर्याउन तपाईसँग सहकार्य गर्न म तयार छु ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।