शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

दुई जनाको ज्यान लिएको जंगली हात्ती मृत भेटियो

दुई जनाको ज्यान लिएको जंगली हात्ती मृत भेटियो

  • मिडिया डबली डेक्स
  • बुधवार, फाल्गुण ७ २०८१

  • 840
    SHARES

  • दुई जनाको ज्यान लिएको जंगली हात्ती मृत भेटियो

    काठमाडौं । कञ्चनपुरको लालझाडीमा जङ्गली हात्ती मृत फेला परेको छ। केही महिनादेखि आतंक मच्चाउँदै आएको क्षेत्रमा बुधबार बिहान हात्ती मृत भेटिएको हो।

    लालझाडी गाउँपालिका-४ को पर्सिया र जाई गाउँको आसपास रहेको सडक किनारमा वयस्क हात्ती मरेको अवस्थामा भेटिएको डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख रामविचारी ठाकुरले जानकारी दिए।

    लालझाडी कोरिडोरमा रहेको हात्तीले गत असोजदेखि यो क्षेत्रमा खेतीपातीमा नोक्सानी पुर्‍याउँदै आएका छन्। हात्तीको आक्रमणबाट कञ्चनपुरमा यो वर्ष दुई जनाको ज्यान गइसकेको छ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, फाल्गुण ७ २०८१११:१०:३२

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend