शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

सप्तरीमा ७ क्विन्टलभन्दा बढी गाँजा प्रहरीले समात्यो

सप्तरीमा ७ क्विन्टलभन्दा बढी गाँजा प्रहरीले समात्यो

  • मिडिया डबली डेक्स
  • शनिवार, माघ २६ २०८१

  • 921
    SHARES

  • सप्तरीमा ७ क्विन्टलभन्दा बढी गाँजा प्रहरीले समात्यो

     प्रहरीले सप्तरीको बोदे बरसाइन नगरपालिका–३ स्थित हुलाकी राजमार्गबाट ७ क्विन्टलभन्दा बढी गाँजा समातेको छ। 

    बिहुल पुलभन्दा एक सय मिटर पूर्वतर्फ प्र.१–०२–००२ च ५८३८ नम्बरको स्कारपियोबाट आज ७२६ किलोग्राम गाँजा प्रहरीले बरामद गरेको हो। 

    मौवहा मल्हनिया प्रहरी  चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक हेमन्त तामाङका अनुसार गाँजा बरामद भएको कारपियोका चालक फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। 

    प्रहरीले गत पुस २७ गते पनि बलान बिहुल गाउँपालिका–१ कमलदाहाबाट ६७० किलो र मङ्सिर ४ गते जिल्लाको राजगढ गाउँपालिका–४ बेल्ही चपेनाबाट टिपर र चालकसहित १ हजार ७१७ किलो गाँजा बरामद गरेको थियो। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, माघ २६ २०८१०६:२४:२१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend