बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

गगनले मतदान गरेको वडामा कांग्रेसको शानदार जित, काठमाडौं महानगरमा खाता खोलेपछि खुसियाली 

गगनले मतदान गरेको वडामा कांग्रेसको शानदार जित, काठमाडौं महानगरमा खाता खोलेपछि खुसियाली 

  • मिडिया डबली
  • बिहिवार, जेठ ५ २०७९

  • 8.6K
    SHARES

  • गगनले मतदान गरेको वडामा कांग्रेसको शानदार जित, काठमाडौं महानगरमा खाता खोलेपछि खुसियाली 

    काठमाडौं । काठमाडौं महानगरपालिका अन्तर्गतका वडाहरूको वडाध्यक्षमा नेपाली कांग्रेसले खाता खोलेको छ।

    महानगरको ३० नम्बर वडामा कांग्रेसका दलबहादुर कार्की विजयी भएका हुन्। वडामा वडाध्यक्षसहित कांग्रेसको पुरै प्यानल विजयी भएको छ।

    कांग्रेसका कार्कीले १ हजार ९७७ मत ल्याएर विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्णभक्त खड्गीले ९०९ मत प्राप्त गरे। 

    यसअघि सम्पन्न वडाहरूको मतगणना अनुसार १, २, ३, ४ र ५ नम्बर वडामा एमाले जितेको छ। यही वडाबाट नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मतदान गरेका थिए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७११:३७:००
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend