काठमाडौं – नेपाली कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्री पदका आकांक्षी गगनकुमार थापाले पार्टीलाई रुपान्तरण गर्ने अवधारणा सार्वजनिक गरेका छन् ।
बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता थापाले लिखित अवधारणापत्र नै सार्वजनिक गरेका छन् ।
अवधारणापत्रमा कांग्रेसलाई सुधार्न गर्नुपर्ने काम र आफूले गर्ने कामका प्रतिबद्धता समेटिएका छन् ।
पढ्नुहोस् पूर्णपाठ –
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।