शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

केपी ओलीलाई टक्कर दिन कांग्रेसको केन्द्रीय राजनीतिमा आउन खोज्दै यी नेता

केपी ओलीलाई टक्कर दिन कांग्रेसको केन्द्रीय राजनीतिमा आउन खोज्दै यी नेता

  • मिडिया डबली
  • बुधवार, मंसिर २२ २०७८

  • 3.7K
    SHARES

  • केपी ओलीलाई टक्कर दिन कांग्रेसको केन्द्रीय राजनीतिमा आउन खोज्दै यी नेता

    काठमाडौं – नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापा हो । झापाको ५ नम्बर निर्वाचन क्षेत्रबाट ओली सांसद निर्वाचित भएका हुन् ।

    त्यहीँ झापाको ५ नम्बर निर्वाचन क्षेत्रका सत्तारुढ दल नेपाली कांग्रेसका नेता मेदनी सिटौलाले पार्टीको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन् । ओलीलाई टक्कर दिन आफू केन्द्रीय सदस्य बनेर योगदान गर्ने सिटौलाको योजना छ ।

    २०४८ सालमा काठमाडौंस्थित नेपाल ल क्याम्पसको इकाइ अध्यक्ष हुँदै नेविसंघको राजनीतिका यात्रा सुरू गरेको बताउने उनले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।

    २०५९–२०६१ सालसम्म गुरुराज घिमिरे, गगनकुमार थापा केन्द्रीय अध्यक्ष र महामन्त्री रहेको कमिटीमा रहेर काम गरेको अनुभव उनीसँग छ । २०४६ सालको जनआन्दोलनमा सक्रिय सहभागी र २०६२–६३ सालको आन्दोलनमासमेत सहभागी भइरहँदा पटक–पटक यातना दिइएको नेता सिटौला बताले जानकारी दिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend