मंगलवार, फाल्गुण २५ २०७७Mar 09 2021

Logo
images
images
images
images

नेकपाका केन्द्रीय सदस्यसहित २७६ जना कांग्रेसमा प्रवेश

नेकपाका केन्द्रीय सदस्यसहित २७६ जना कांग्रेसमा प्रवेश

  • मिडिया डबली
  • मंगलवार, फाल्गुण ११ २०७७

  • 1.2K
    SHARES

  • नेकपाका केन्द्रीय सदस्यसहित २७६ जना कांग्रेसमा प्रवेश

    काठमाडौं – कम्युनिस्टहरू पदीय भागबण्डामा झगडा गर्दै विभाजित भइरहेका बेला नेपाली कांग्रेसप्रति आकर्षण बढेको छ ।

    कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको कम्युनिस्ट पार्टी नेकपाका केन्द्रीय सदस्य थानेश्वर दाहाल नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । 

    images
    images

    गत आईतवार मोरङ कांग्रेसले सुन्दरहरैंचा–४ मा आयोजना गरेको कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले विप्लव नेकपाका केन्द्रीय सदस्य दाहालसहित २७६ जनालाई कांग्रेसमा प्रवेश गराएका छन् । 

    कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतलाई धम्की दिइरहेको आरोप लगाएका छन् । उनले ओलीले आफूले विघटन गरेको संसद् पुनःस्थापना गरे आन्दोलन गर्छु भनेर अदालतलाई धम्की दिएको बताएका छन् । 

    ‘अस्ति निर्वाचन आयोगलाई सूर्य चिह्न दे भनेर धम्की दिनुभएको थियो, हिजो विराटनगरमा आएर सर्वोच्च अदालतलाई धम्की दिनुभयो । मैले गरेको विघटनलाई बदर गर्‍यो भने आन्दोलन गर्छु रे ! यो प्रधानमन्त्रीको कुर्सीमा बसेको व्यक्तिले भन्न सुहाउने कुरा होइन,’ कोइरालाले भनेका छन् ।

    images
    images
    images

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०२:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology