मंगलवार, फाल्गुण २५ २०७७Mar 09 2021

Logo
images
images
images
images

एलओसी क्षेत्रमा बनाइए साढे सात हजार बंकर

एलओसी क्षेत्रमा बनाइए साढे सात हजार बंकर

  • मिडिया डबली
  • शुक्रवार, फाल्गुण ७ २०७७

  • 3.5K
    SHARES

  • एलओसी क्षेत्रमा बनाइए साढे सात हजार बंकर

    जम्मु - जम्मु-काश्मिर सरकारले जम्मू क्षेत्रका पाँच जिल्लाका अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा वास्तविक नियन्त्रण रेखा (एलओसी) मा सात हजार ७७७ बंकर निर्माण सम्पन्‍न गरेको छ । 

    जम्मु डिभिजनको सीमामा व्यक्तिगत र सामुदायिक बंकर निर्माणको प्रगति समीक्षा गर्न भिडियो कान्फरेन्सिङमार्फत आयोजित सीमा जिल्लाका डेपुटी कमिश्‍नरसँगको भेटमा जम्मुका डिभिजनल आयुक्त सञ्‍जीव वर्मालाई जानकारी गराइएको थियो ।

    images
    images

    डिसेम्बर २०१७ मा केन्द्रले केन्द्र सरकारले १४ हजार ४६० बंकर निर्माणका लागि अनुमति दिएको थियो । सीमा क्षेत्रका नागरिकहरुको सुरक्षाका लागि उक्त बंकरहरु निर्माण गरिएको बताइएको छ ।

    "जम्मु डिभिजनमा हालसम्म जम्मा सात हजार ७७७ बंकरहरू पूरा भइसकेका छन् । जसमा ६ हजार ८३९ व्यक्तिगत बंकर र ९३८ सामुदायिक बंकरहरु बनाइएका छन् । अन्य थप ३३४ बंकरहरु निर्माण गर्ने काम भइरहेको छ," आधिकारिक प्रवक्ताले भने ।

    उनले साम्बामा एक हजार ५६९ बंकरहरु सम्पन्‍‍न गरिसकेका छन् । जम्मुमा एक हजार ५१९, रजौरीमा दुई हजार ६०३ र पुँछमा ९२५ बंकरहरु निर्माण गरिएका छन् ।

    जम्मू, साम्बा र कठुआका तीन जिल्लाले पाकिस्तानसँग सीमाना जोडिएका छन् भने आईबी, राजौरी र पुंछ जिल्लाहरू र जम्मू जिल्लाको केही हिस्सा पनि सीमा रेखा पाकिस्तानसँग जोडिएका छन् ।

    images
    images
    images

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, फाल्गुण ७ २०७७०२:४३:३०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology