आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

कांग्रेस नेता भण्डारीले दिए १६ संस्थालाई ६६ थान अक्सीमिटर, तरुण दल अध्यक्षले गरे वितरण

कांग्रेस नेता भण्डारीले दिए १६ संस्थालाई ६६ थान अक्सीमिटर, तरुण दल अध्यक्षले गरे वितरण

  • मिडिया डबली
  • बुधवार, कार्तिक २६ २०७७

  • 6.6K
    SHARES

  • कांग्रेस नेता भण्डारीले दिए १६ संस्थालाई ६६ थान अक्सीमिटर, तरुण दल अध्यक्षले गरे वितरण

    काठमाडौं - नेपाल तरुण दल केन्द्रीय अध्यक्ष जित जङ बस्नेतले काठमाडौं क्षेत्र नं ३ जोरपाटी नयाँ वस्तीका १६ सामाजिक संस्थालाई ६६ थान अक्सीमिटर हस्तान्तरण गरेका छन् ।

    कांग्रेस महासमिति सदस्य हरिबोल भण्डारीले उपलब्ध गराएको ६६ थान अक्सीमिटर १५ हजार सर्जिकल माक्स तरुण दल क्षेत्र नम्बर ३ मार्फत वितरण गरिएको हो । कोरोना महामारकिा बेलामा अक्सीमिटर र मास्क निक्कै उपयोगी मानिन्छ ।

    सो सामाग्र तरुण दल अध्यक्ष बस्नेतको प्रमुख आतिथ्यता स्वासथ्य सामाग्री वितरण कार्यक्रममा तरुण दल काठमाडौं सभापति कृष्णजी खड्का, कांग्रेस महासमिति सदस्य विमल ठकुरी, एनआरएन आइसीसी क्षेत्रीय संयोजक मनोज गोर्खाली, प्रदेश सांसद छिरिंगदोर्जे लामा, मेयर सन्तोष चालिसे, तरुण नेता जयराम भण्डारी लगायतको सहभागिता थियो ।

    कांग्रेस नेता भण्डारीले यसअघि काठमाडौं क्षेत्र नम्बर ३को हरेक वडामा ७५ हजारका दरले दशैंअगाडी विपन्नहरुलाई राहत उपलब्ध गराएका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, जेठ १४ २०७८०२:५०:०४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend