आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

गगन थापाको गर्जन, सरकारले आफ्नो पतनको बाटो आफैं खनेको छ

गगन थापाको गर्जन, सरकारले आफ्नो पतनको बाटो आफैं खनेको छ

  • मिडिया डबली
  • मंगलवार, आश्विन ६ २०७७

  • 7.4K
    SHARES

  • गगन थापाको गर्जन, सरकारले आफ्नो पतनको बाटो आफैं खनेको छ

    काठमाडौं - सत्याग्रही डा गोविन्द केसीलाइृ राष्ट्रिय ट्रमा सेन्टर लगिएको छ। नेपालगञ्जबाट ल्याएर केसीलाई त्रिभुवन विमानस्थल ओर्लने वित्तिकै प्रहरीले नै सेन्टर लगेको हो। डाक्टर केसी भने सेन्टर जान चाहँदैनथे।

    स्वास्थ्य क्षेत्रको बेतिथि केही हदसम्म अन्त्य गर्न सफल भएका पूर्व स्वास्थ्य मन्त्री गगन थापाले डाक्टर केसीलाई सरकारले गरेको अपमानजनक व्यवहारको खुलेर विरोध गरेका छन्।

    यूवा नेता थापाले सरकारले आफ्नो पतनको बाटो आफैँ खनेको पनि लेखेका छन्। थापाले लेखेका छन्, ‘सत्याग्रहीमाथीको दुर्व्यवहारः क्रुरताको पराकाष्टा! सत्याग्रहीलाई इच्छा विपरित छुन पनि पाईदैन।तर अनशनरत डा.गोविन्द केसीमाथी सरकारले गरेको अपमानजनक व्यवहार लोकतन्त्रमा अकल्पनीय र अक्षम्य छ।क्रुर तानशाहले मात्र यस्तो निन्दनीय कृत्य गर्नसक्छ।सरकारले आफ्नो पतनको बाटो आफै खनेको छ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, मंसिर १७ २०७७०५:४४:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend