शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images

राष्ट्रपति विद्या भण्डारीलाई भेट्न शितलनिवास पुगे प्रधानमन्त्री देउवा, मन्त्री नियुक्तिको अन्तिम तयारी

राष्ट्रपति विद्या भण्डारीलाई भेट्न शितलनिवास पुगे प्रधानमन्त्री देउवा, मन्त्री नियुक्तिको अन्तिम तयारी

  • मिडिया डबली
  • शुक्रवार, आश्विन २२ २०७८

  • 3.9K
    SHARES

  • राष्ट्रपति विद्या भण्डारीलाई भेट्न शितलनिवास पुगे प्रधानमन्त्री देउवा, मन्त्री नियुक्तिको अन्तिम तयारी

    काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शुक्रबार प्रधामन्त्री शेरबहादुर देउवा शितलनिवास पुगेका छन् ।

    राष्ट्रपति भण्डारीका सञ्चारविज्ञ टिका ढकालले प्रधानमन्त्री देउवा शितलनिवास पुगेका बताएका छन् ।

    मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारी भइरहेका बेला राष्ट्रपति र प्रधानमन्त्रीबीच भेट भएको छ ।

    सत्तारुढ गठबन्धनका दलबीच आज शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend