सन्दीप लामिछानेले गरेको एक घोषणाले देशभर खुसियाली, के भने त ?

मिडिया डबली संवाददाता प्रकाशित : सोमवार, माघ २०, २०७६

नेपाटप

काठमाडौं– नेपाली युवा स्टार क्रिकेटर सन्दीप लामिछानेले अमेरिका र ओमानसँग हुन लागेको त्रिकोणात्मक क्रिकेटमा प्रतिविकेट आफूले ८ हजार ८४८ रुपैयाँ गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंशगालालाई सहयोग गर्ने घोषणा गरेका छन्।

आगमी फेब्रुअरी २ देखि १२ सम्म नेपाल, अमेरिका र ओमानको त्रिकोणात्मक क्रिकेट हुँदैछ। जसमा नेपालले ४ खेल खेल्नेछ।

नेपाल लाइफ

सन्दीपले प्रत्येक खेलमा जति विकेट लिन्छन् प्रतिविकेटको हिसाबले उनले ८ हजार ८४८ रुपैयाँ धुर्मुस सुन्तली फाउन्डेसन अन्तर्गत निर्माणाधीण गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई सहयोग गर्ने घोषणा गरेका हुन्।