Logo
  • शुक्रवार, जेठ १६ २०७७May 29 2020

images
images

सन्दीप लामिछानेले गरेको एक घोषणाले देशभर खुसियाली, के भने त ?

सन्दीप लामिछानेले गरेको एक घोषणाले देशभर खुसियाली, के भने त ?

  • मिडिया डबली

  • सोमवार, माघ २० २०७६


  • काठमाडौं– नेपाली युवा स्टार क्रिकेटर सन्दीप लामिछानेले अमेरिका र ओमानसँग हुन लागेको त्रिकोणात्मक क्रिकेटमा प्रतिविकेट आफूले ८ हजार ८४८ रुपैयाँ गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंशगालालाई सहयोग गर्ने घोषणा गरेका छन्।

    आगमी फेब्रुअरी २ देखि १२ सम्म नेपाल, अमेरिका र ओमानको त्रिकोणात्मक क्रिकेट हुँदैछ। जसमा नेपालले ४ खेल खेल्नेछ।

    images

    सन्दीपले प्रत्येक खेलमा जति विकेट लिन्छन् प्रतिविकेटको हिसाबले उनले ८ हजार ८४८ रुपैयाँ धुर्मुस सुन्तली फाउन्डेसन अन्तर्गत निर्माणाधीण गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई सहयोग गर्ने घोषणा गरेका हुन्।

    सोमवार, माघ २० २०७६०९:४०:५५
    सम्बन्धित समाचार
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology