Logo
  • शुक्रवार, जेठ १६ २०७७May 29 2020

images
images

भर्खरै थप ९ जनामा कोरोना पुष्टि, काठमाडौं वरिपरि देखिए संक्रमित !

भर्खरै थप ९ जनामा कोरोना पुष्टि, काठमाडौं वरिपरि देखिए संक्रमित !

  • मिडिया डबली

  • शुक्रवार, जेठ ९ २०७७


  • भर्खरै थप ९ जनामा कोरोना पुष्टि, काठमाडौं वरिपरि देखिए संक्रमित !

    काठमाडौं – शुक्रवार साँझ थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार भक्तपुर, मकवानपुर, सप्तरी र बारामा नयाँ संक्रमित फेला परेका हुन् । यससँगै संक्रमित हुनेको कूल संख्या ५१६ पुगेको छ ।

    images

    राजधानी काठमाडौं उपत्यकाको वरिपरिका जिल्ला भक्तपुर र मकवानपुरमा समेत कोरोना संक्रमित देखिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा २, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १ र किटजन्य रोग तालिम केन्द्र हेटौंडामा गरिएको परीक्षणमा ७ जना नयाँ संक्रमित फेला परेका छन् ।

    नयाँ संक्रमितमा मकवानपुरकी ५४ वर्षीया महिला, भक्तपुरकी ५२ वर्षीया महिला, सप्तरीका ३५ वर्षीया पुरुष र बाराका २२, २७, ३०, ३४, ३८ र ४५ वर्षीय पुरुष रहेका छन् ।

    cc1.jpg

    शुक्रवार, जेठ ९ २०७७०८:४५:१७

    मिडिया डबली

    सम्बन्धित समाचार
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology