देशभर ‘लकडाउन’ गर्ने निर्णयमा के छ ? हेर्नुस् पूर्ण विवरण !

मिडिया डबली संवाददाता प्रकाशित : सोमवार, चैत्र १०, २०७६

नेपाटप

काठमाडौं – सरकारले भोलि मंगलबार बिहानदेखि घर बाहिर निस्कन रोक लगाउने गरी लकडाउन गर्ने निर्णय गरेको छ ।

काठमाडौंमा एक जना युवतीमा कोरोना भाइरसको संक्रमण भेटिएलगतै सरकारले देशलाई नै पूर्ण रुपमा लकडाउने गर्ने निर्णय गरेको छ ।

नेपाल लाइफ

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको सोमवार बसेको बैठक भोलि मंगलबार बिहान ६ बजेदेखि १ सातासम्म घरबाट बाहिर निस्कन रोक लगाएको छ । खाद्यान्न र अत्यावश्यक वस्तु ढुवानी गर्ने गाडीबाहेक अरु सवारीसाधन चलाउने नपाइने निर्णय भएको छ ।

हेर्नुस् निर्णयको पूर्णपाठ –