आइतवार, आश्विन ११ २०७७Sep 27 2020

Logo
images
images

अख्तियार, नेपाल र भट्टराईलाई झट्का, सर्वोच्चले दियो यस्तो आदेश

अख्तियार, नेपाल र भट्टराईलाई झट्का, सर्वोच्चले दियो यस्तो आदेश

  • शुक्रवार, फाल्गुण २ २०७६

  • 963
    SHARES

  • काठमाडौं– बालुवाटार जग्गा प्रकरणमा तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपाल र डा.बाबुराम भट्टराईलाई मुद्दा नलगाउनुको कारण सर्वोच्च अदालतले मागेको छ। शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले यस्तो आदेश दिएको हो। सर्वोच्चले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई नेपाल र भट्टराईमाथि मुद्दा नलगाउनुको कारणसहित लिखित जवाफ पेश गर्न आदेश दिएको छ। त्यस्तै, नेपाल र भट्टराईलाई पनि लिखित जवाफ पेश गर्न आदेश दिएको छ। सर्वोच्चको आदेशमा अख्तियारसहित नेपाल र भट्टराईलाई पनि १५ दिनको समय दिइएको छ।

    images

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, फाल्गुण २ २०७६०९:२६:२५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology