शनिवार, श्रावण ३१ २०७७Aug 15 2020

Logo
images
images

भारतमा मृत भेटिए पूर्व एमालेबाट निर्वाचित वडाध्यक्ष खड्का

भारतमा मृत भेटिए पूर्व एमालेबाट निर्वाचित वडाध्यक्ष खड्का

  • बुधवार, माघ १ २०७६


  • नेपालगञ्ज – स्थानीय तह निर्वाचनमा पूर्व एमालेबाट निर्वाचित बाँके जिल्लाको कोहलपुर नगरपालिका–१२ का वडाध्यक्ष कृष्णबहादुर खड्का भारतमा मृत भेटिएका छन् । मृत भेटिएका खड्काको शव भारतको उत्तर प्रदेश राज्यको बहराइचको शंकर होटेलमा बुधवार फेला परेको जनाइएको छ । नगरपालिकाका प्रवक्ता माधव रिजालले खड्काको मृत्यु भएको जानकारी आएपछि जनप्रतिनिधिको टोली बहराइच जान लागेको बताए । ६८ वर्षीय खड्का नगरपालिकाको चुनावमा पूर्व एमालेबाट विजयी भएका थिए, उनी हाल नेकपाका नेता थिए ।


    बुधवार, माघ १ २०७६०१:२५:१९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology