उपनिर्वाचनको अन्तिम परिणाम सार्वजनिक, कहाँ–कसले जिते ?

मिडिया डबली संवाददाता प्रकाशित : सोमवार, मंसिर १६, २०७६

नेपाटप

काठमाडौं– शनिवार भएको उपनिर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । धरान उपमहानरपालिकाको मेयरको मतपरिणाम सार्वजनिक भएसँगै उपनिर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको हो ।

५२ स्थानमा भएको उपनिर्वाचनमा नेकपा ३० ठाँउमा विजयी भएको छ । यस्तै नेपाली कांग्रेस १३ स्थानमा विजयी भएको छ ।
कसले–कहाँ जिते ?

नेपाल लाइफ

१. नेकपा
प्रतिनिधिसभा–१
प्रदेशसभा–२
गापा अध्यक्ष–३
गापा उपाध्यक्ष–१
वडा अध्यक्ष–२३

२. कांग्रेस
प्रदेशसभा–१
नगर प्रमूख–१
वडा अध्यक्ष–११

३. राजमो
प्रदेशसभा–१

४.समाजवादी
वडा अध्यक्ष–४

५.राजपा
वडा अध्यक्ष–३

६. स्वतन्त्र –१