आइतवार, आश्विन ११ २०७७Sep 27 2020

Logo
images
images

प्रधानमन्त्री ओली आज संसदमा बोल्दै, के–के सुनाउलान् सरकारी काम ?

प्रधानमन्त्री ओली आज संसदमा बोल्दै, के–के सुनाउलान् सरकारी काम ?

  • शुक्रवार, फाल्गुण २ २०७६

  • 345
    SHARES

  • काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले आज शुक्रवार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् । सरकारका दुई वर्षे कामकारबाहीबारे सदनलाई जानकारी दिन प्रधानमन्त्री ओलीले सम्बोधनको समय माग गरेका छन् । प्रतिनिधिसभा सचिव गोपालनाथ योगीले शुक्रवार दिउँसो २ बजेको बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने जानकारी दिए । वर्तमान सरकार बनेको फागुन ३ गते दुई वर्ष पूरा हुने भएपनि शनिवार परेका कारण शुक्रवार नै प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेका हुन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

    images

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, फाल्गुण २ २०७६०१:११:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology