आइतवार, चैत्र १२ २०७९Mar 26 2023

Logo
images
images

राष्ट्रपति पौडेलको नयाँ अफिसियल फोटो सार्वजनिक

राष्ट्रपति पौडेलको नयाँ अफिसियल फोटो सार्वजनिक

  • मिडिया डबली
  • बुधवार, चैत्र १ २०७९


  • राष्ट्रपति पौडेलको नयाँ अफिसियल फोटो सार्वजनिक

    काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलको नयाँ फोटो सार्वजनिक भएको छ । सूचना तथा प्रसारण विभागले बुधबार राष्ट्रपति पौडेलको अफिसियल फोटो सार्वजनिक गरेको हो ।

    फागुन २९ गते पद तथा गोपनीयताको शपथ लिएसँगै शीतल निवासमा पदभार सम्हालेपछि पौडेलको अनुहारमा भएको कोठी इडिट गरेको औपचारिक फोटो सार्वजनिक भएको थियो ।

    images
    images

    तर त्यो फोटोको मौलिकतामा प्रश्न उठेपछि सरकारी कार्यालयमा प्रयोग भएको थिएन । सूचना तथा प्रसारण विभागले तीन दिनपछि फोटो सार्वजनिक गरेको हो । मंगलबार दिनभरि तस्बिर छनोटमा समय बितेको थियो ।

    राष्ट्रपति पौडेलले अनुहारमा भएको कोठीसहितको तस्बिर प्रयोग गर्न अनुमति दिएपछि विभागले बुधबार दिउँसो फोटो सार्वजनिक गरेको हो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र २३ २०७७०९:०२:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री
    • सन्जिब न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend