बुधवार, आषाढ १५ २०७९Jun 29 2022

Logo
images
images
images
images

गृहमन्त्री खाँणको नगरपालिकामा अझै सकिएन मतगणना, के छ कांग्रेसको अवस्था?  

गृहमन्त्री खाँणको नगरपालिकामा अझै सकिएन मतगणना, के छ कांग्रेसको अवस्था?  

  • मिडिया डबली
  • बिहिवार, जेठ १२ २०७९

  • 4.0K
    SHARES

  • गृहमन्त्री खाँणको नगरपालिकामा अझै सकिएन मतगणना, के छ कांग्रेसको अवस्था?  

    काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका रामकृष्ण खाँणले अग्रतालाई कायमै राखेका छन् । हालसम्म ६२ हजार ३१५ मत गणना हुँदा खाँण ८०६ मतान्तरले अगाडि छन् । खाँणले पछिल्लोपटक सार्वजनिक भएको नतिजामा २३ हजार ५३५ मत पाएका छन् ।

    उनलाई नेकपा एमालेका उम्मेदवार मोहन चापागाईंले २२ हजार ७३१ मतका साथ पछ्याइरहेका छन् तर उपप्रमुख पदमा एमालेको तर्फबाट उम्मेदवार बनेकी जगेश्वरी दोब्बर बढी मतले अगाडि छन् ।

    images
    images
    images
    images

    चौधरीले २२ हजार २४४ मत पाउँदा गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका हेमन्त पाण्डेले ११ हजार १३३ मत पाएका छन् । उपप्रमुख पदमा चौधरी र पाण्डेबीच ११ हजार १११ मतान्तर छ । ८५ हजार बढी मतदाता रहेको तिलोत्तमा नगरपालिकामा ६४ हजार ७०२ मत खसेको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, जेठ १२ २०७९०७:५३:४०

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend