बुधवार, आषाढ १५ २०७९Jun 29 2022

Logo
images
images
images
images

काठमाडौंमा मतपरिणाममा उलटपुलट, बालेनले हार्ने संकेत! 

काठमाडौंमा मतपरिणाममा उलटपुलट, बालेनले हार्ने संकेत! 

  • मिडिया डबली
  • बिहिवार, जेठ ५ २०७९

  • 14.4K
    SHARES

  • काठमाडौंमा मतपरिणाममा उलटपुलट, बालेनले हार्ने संकेत! 

    काठमाडौं– काठमाडौं महानगरपालिकामा कोर एरियाको मत गणना सुरु भएको छ। अहिले काठमाडौं–२७ को मत गणा सुरु भएको छ। सुरुवाती २०० मत गन्दा एमालेका केशव स्थापितले अग्रता लिएका छन्।

    महावौद्ध क्षेत्रमा पर्ने यो वडामा  २०० मत गन्दा स्थापितले ११८ मत ल्याएका छन् । स्वतन्त्र उम्मेदवार बालेन साहको ३२ मत आएको छ।  नेपाली कांग्रेसकी सिर्जना सिंहले ७ मत मात्र प्राप्त गरेकी छन् । कोर एरियाको भोट प्याट्रय यसरी नै अघि बढ्ने हो नतिजा उलटपुलट हुने संक्ने संकेत देखिएको छ।

    images
    images
    images
    images

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, जेठ ५ २०७९०५:२५:२९

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend