काठमाडौं । स्थानीय तहको निर्वाचनमा सुर्खेतको विरेन्द्रनगर नगरपालिका कांग्रेसले जित्ने एक प्रक्षेपणले देखाएको छ। फ्याक्ट नेपाल नामक संस्थाले गरेको प्रक्षेपण अनुसार विरेन्द्र नगरनगरपालिका कांग्रेसले जित्ने देखिएको छ। यो नगरपालिकामा कांग्रेसका तर्फबाट उपेन्द्रबहादुर खड्का मेयरमा उठेका छन्।
यस्तो छ प्रक्षेपण
स्थानीय तह निर्वाचन २०७९
— FACTS Nepal (@FACTSNepal) May 13, 2022
वीरेन्द्रनगर नगरपालिका pic.twitter.com/LQj5Oa14Ms
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।