मंगलवार, जेठ १६ २०८०May 30 2023

Logo
images

एमालेका निर्वाचित शक्तिशाली नेता सहितको टोली कांग्रेसमा प्रवेश, श्रेष्ठले गरे भब्य स्वागत

एमालेका निर्वाचित शक्तिशाली नेता सहितको टोली कांग्रेसमा प्रवेश, श्रेष्ठले गरे भब्य स्वागत

  • मिडिया डबली
  • आइतवार, माघ ९ २०७८


  • एमालेका निर्वाचित शक्तिशाली नेता सहितको टोली कांग्रेसमा प्रवेश, श्रेष्ठले गरे भब्य स्वागत

    दोलखा - शैलुङ गाउँपालिका वडा नं ३ मा नेकपा एमालेका तर्फबाट निर्वाचित वडा सदस्य दिलबहादुर श्रेष्ठ लगायतको टिम पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेको छ ।

    शैलुङ ३ को कार्यबाहक अध्यक्षकोसमेत जिम्मेवारी लिएका श्रेष्ठ एमाले छाडेर कांग्रेस प्रवेश गरेका हुन् । श्रेष्ठको प्रवेशले शैलुङ गाउँपालिकामै एमाले किल्ला भत्किएको कांग्रेस शैलुङ ३ का सभापति सुनिलबावु श्रेष्ठले बताए ।

    images
    images

    शनिबार नेपाली कांग्रेस शैलुङ गाउँ कार्यसमितिको नियमित बैठकको अवसरमा आयोजित एक कार्यक्रमा आफू पुरानै घरमा फर्किएको बताउँदै श्रेष्ठले भने, ‘अब शैलुङ ३ मा नेपाली कांग्रेसलाई जिताउने सुनिश्चित गर्नेछौं।’

    उनले रुख चिन्ह जिताउने अभियानको आफूले कमान्डरको भूमिका निभाउने प्रतिवद्धता व्यक्त गरे ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, माघ ९ २०७८१०:४०:५६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री
    • सन्जिब न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend