बिहिवार, जेठ १२ २०७९May 26 2022

Logo
images
images
images
images

सेलिब्रेटी कम्युनिस्ट सांसदको घाँटीमा एककिलो सुन, कसले दियो ?

सेलिब्रेटी कम्युनिस्ट सांसदको घाँटीमा एककिलो सुन, कसले दियो ?

  • मिडिया डबली
  • शुक्रवार, माघ ७ २०७८

  • 10.9K
    SHARES

  • सेलिब्रेटी कम्युनिस्ट सांसदको घाँटीमा एककिलो सुन, कसले दियो ?

    काठमाडौं - एमालेकी समानुपातिक सांसद गंगा चौधरी सत्गवाँले सुनका गहना लगाएको तस्वीर सामाजिक सञ्जालमा राखेकी छिन् ।

    राष्ट्रियताको विषयमा जाबरजस्त आवाज उठाएकै कारण चर्चामा आएकी सांसद चौधरीले बिहीबार सामाजिक सञ्जालमा सुनका गहना लगाएको तस्वीर राखेर सबैलाई चकित तुल्याइदिएकी छिन् ।

    images
    images
    images
    images

    सांसद चौधरीले सुनका आफ्ना गहनाहरू प्रदर्शन गरेको भनेर आलोचना पनि भएको छ । कम्युनिस्ट भनेका गरिव जनताका नेता हुन् भन्ने भ्रम छ ।

    तर, कम्युनिस्ट नेतृ चौधरीले कम्युनिस्ट भनेका गरिव मात्र हुँदैनन् पाएपछि सुनका गहना एककिलोसम्म पनि लगाउँछन् भन्ने उदाहरण दिएकी छिन् ।

    उनको घाँटी र कानमा एककिलो सुनको गहना नभए पनि कम्युनिस्ट नेताले लगाएको गहना जति नै भए पनि किलो सरह रहेको भने टिकाटिप्पणी भएका छन् । उनकालाई सुनका गहना कि पतिले दिएको हुनुपर्छ ।

    कि त आफ्नो सांसद पदको तलव भत्ताबाट आएको हुनुपर्छ । तर, सुनका गहना यसरी लगाएको तस्वीर राखेपछि उनीमाथि पनि प्रश्न उठेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, माघ ७ २०७८११:३०:५४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend