मंगलवार, मंसिर २१ २०७८Dec 07 2021

Logo
images
images
images
राजनीतिक बिशेष

स्याङ्जामा एमालेको गढ भत्काउने राजु थापा कांग्रेस जिल्ला सभापतिमा उठ्दै

स्याङ्जामा एमालेको गढ भत्काउने राजु थापा कांग्रेस जिल्ला सभापतिमा उठ्दै

  • मिडिया डबली
  • बिहिवार, मंसिर ९ २०७८

  • 1.7K
    SHARES

  • स्याङ्जामा एमालेको गढ भत्काउने राजु थापा कांग्रेस जिल्ला सभापतिमा उठ्दै

    काठमाडौं - स्याङ्जामा एमालेको दबदबा अन्त्य गर्ने राजु थापा नेपाली कांग्रेसको जिल्लामा सभापतिमा उठ्ने भएका छन् ।

    स्याङ्जाको क्षेत्र नम्बर १ मा लामो समयसम्म एमालेको राजलाई नेता थापाले नै भत्काएर कांग्रेसबाट चुनाव जितेका थिए ।

    images

    स्याङ्जाका प्रतिनिधिसभाका दुई क्षेत्र र प्रदेश सभाका चार क्षेत्रमा लोकप्रिय थापाले जनताको सेवामा २४ सै घन्टा उपस्थिति देखाउने गरेका छन । सोही कारण उनले स्याङ्जामा एमाले, माओवादी, राप्रपाका सयौं कार्यकर्ता कांग्रेसमा प्रवेश गराएका छन् ।

    स्याङ्जाली जनताको दुःखसुखमा जतिबेला पनि साथ दिने भएकाले यसपटक उनलाई धेरैले कांग्रेस जिल्ला सभापतिमा देख्न चाहेका छन् । हालै सम्पन्न कांग्रेसको वडा, पालिका, प्रदेश र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनमा थापाले स्याङ्जामा बलियो पकड कायम गरेका छन् ।

    समयदेखिको नेता गोपालमान श्रेष्ठको पकडलाई थापाले भत्काउँदै आफ्नै पकड बलियो बनाएका छन् । थापा कांग्रेसमा सबै नेतासँग हार्दिक सम्बन्ध भएको नेतामा पर्छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, मंसिर ९ २०७८१२:५२:५८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend