मंगलवार, मंसिर २१ २०७८Dec 07 2021

Logo
images
images
images

कांग्रेसको क्षेत्रीय सभापतिमा अहिले सम्मकै इतिहास तोड्दै श्रेष्ठ विजयी, चौतर्फी चर्चा

कांग्रेसको क्षेत्रीय सभापतिमा अहिले सम्मकै इतिहास तोड्दै श्रेष्ठ विजयी, चौतर्फी चर्चा

  • मिडिया डबली
  • आइतवार, मंसिर ५ २०७८

  • 9.8K
    SHARES

  • कांग्रेसको क्षेत्रीय सभापतिमा अहिले सम्मकै इतिहास तोड्दै श्रेष्ठ विजयी, चौतर्फी चर्चा

    पाँचथर — नेपाली कांग्रेसको पाँचथर ‘प्रदेश सभा ख ’ को क्षेत्रीय सभापतिमा मैया श्रेष्ठ विजयी भएकी छिन्।

    आइतबार विहान सम्पन्न भएको अन्तिम परिणाम अनुसार श्रेष्ठ प्रतिस्पर्धी नगेन लामालाई पराजित गर्दै सभापति पदमा विजयी भएकी हुन्।

    images

    यसै प्रदेशको उपसभापतिमा जितेन्द्र भण्डारी र तेजबहादुर चेम्जोङ, सहसचिवमा ज्योतीप्रभा भण्डारी र नरेन्द्र शेर्मा विजयी भएका छन्।

    पाँचथर कांग्रेसको इतिहासमा क्षेत्रीय सभापति बन्ने श्रेष्ठ पहिलो महिला हुन् । उनि पहिलो पटक सभापतिमा बिजयी भएपछी चौतर्फी चर्चा भरेको छ।

    पाँचथर ‘प्रदेश क’को सभापति पदमा भने यसअघि नै भगिश्वर योङहाङ विजयी भइसकेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, मंसिर ५ २०७८०१:४५:४१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend