मंगलवार, मंसिर २१ २०७८Dec 07 2021

Logo
images
images
images

चुनावको तयारीमा लाग्यो कांग्रेस, यी नेताहरूलाई विशेष जिम्मेवारी ! (सूचीसहित)

चुनावको तयारीमा लाग्यो कांग्रेस, यी नेताहरूलाई विशेष जिम्मेवारी ! (सूचीसहित)

  • मिडिया डबली
  • शनिवार, आश्विन ३० २०७८

  • 3.0K
    SHARES

  • चुनावको तयारीमा लाग्यो कांग्रेस, यी नेताहरूलाई विशेष जिम्मेवारी ! (सूचीसहित)

    काठमाडौं – विगतमा चुनावमा कमजोर प्रदेश गर्दै लगातार सत्ताबाहिर रहँदै आएको भारतीय कांग्रेसले केही महिनापछि भारतको उत्तर प्रदेशमा हुने निर्वाचनको तयारी थालेको छ ।

    भारतीय जनता पार्टी (भाजपा) नेता तथा मुख्यमन्त्री योगी आदित्यनाथले प्रभाव बढाएपछि कांग्रेस लगायत अन्य दललाई संकट देखिएको छ । त्यसैले आगामी निर्वाचनमा प्रभाव बढाउन कांग्रेसले तयारी थालेको छ ।

    images

    चुनावकै तयारीका लागि भारतीय कांग्रेसले उत्तर प्रदेशमा संगठन विस्तार गरेको छ । जसमा १ अध्यक्ष, ३ उपाध्यक्ष, १३ महासचिव र ३१ सचिव बनाइएका छन् । यससँगै ठाउँठाउँमा चुनाव अभियान कमिटी, चुनावी रणनीति कमिटी र चुनावी समन्वय कमिटी समेत घोषणा गरिएका छन् ।

    कांग्रेस मिडिया संयोजक ललन कुमारका अनुसार पूर्व राज्यसभा सांसद र छत्तीसगढका प्रभारी पीएल पुनियालाई चुनाव अभियान कमिटीको अध्यक्ष बनाइएको छ । कमिटी संयोजकमा पूर्व सांसद राकेश सचान रहेका छन् ।

    चुनावी रणनीति कमिटीको अध्यक्षमा राजेश मिश्रा चुनिएका छन् । अयोध्याबाट सांसद रहेका निर्मल खत्रीलाई चुनावी समन्वय कमिटीको जिम्मेवारी सुम्पिएको छ । पूर्व विधायक अखिलेश प्रताप सिंहलाई समन्वय कमिटीको संयोजक बनाइएको छ ।

    undefinedundefined

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, आश्विन ३० २०७८०७:५८:१६

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend