मंगलवार, मंसिर २१ २०७८Dec 07 2021

Logo
images
images
images

चर्चभित्र छुरा प्रहार गरेर सांसदको हत्या

चर्चभित्र छुरा प्रहार गरेर सांसदको हत्या

  • मिडिया डबली
  • शनिवार, आश्विन ३० २०७८

  • 1.0K
    SHARES

  • चर्चभित्र छुरा प्रहार गरेर सांसदको हत्या

    काठमाडौं – बेलायतमा शुक्रवार छुरा प्रहार गरी १ जना सांसदको हत्या गरिएको छ ।

    सत्तारुढ दल कन्जरभेटिभ पार्टीका सांसद डेभिड अमेसलाई चर्चमा १ जनाले छुरा प्रहार गरेका हुन् ।

    images

    गम्भीर अवस्थामा अस्पताल लगिएका उनलाई चिकित्सकले मृत घोषित गरेका छन् ।

    प्रहरीले हमलाकारीलाई हत्यामा प्रयोग भएको छुरासहित पक्राउ गरेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्स समाचार एजेन्सीका अनुसार चर्चमा आफ्नो क्षेत्रका जनतासँग कुरा गरिरहेको समयमा सांसद अमेसमाथि छुरा प्रहार भएको छ ।

    सांसदमाथि हमला गर्ने व्यक्तिको उमेर २५ वर्ष रहेको जनाइएको छ । ती व्यक्तिले सांसदमाथि किन हमला गरे भन्ने खुलिसकेको छैन । अमेस करीब ४ दशकदेखि सांसद रहेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, आश्विन ३० २०७८०७:२१:३०

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend