आइतवार, आश्विन ३१ २०७८Oct 17 2021

Logo
images
images
images

बुटवलमा हुलदंगा हुँदा ३ जनाको मृत्यु, दर्जनौं घाइते

बुटवलमा हुलदंगा हुँदा ३ जनाको मृत्यु, दर्जनौं घाइते

  • मिडिया डबली
  • आइतवार, आश्विन २४ २०७८

  • 2.0K
    SHARES

  • बुटवलमा हुलदंगा हुँदा ३ जनाको मृत्यु, दर्जनौं घाइते

    काठमाडौं – रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा आईतवार भएको हुलदंगामा परेर ३ जनाको मृत्यु भएको छ ।

    भैरहवा मेडिकल कलेज अस्पतालमा उपचार गराइरहेका घाइतेहरुमध्ये ३ जनाको मृत्यु भएको छ ।

    images

    अस्पतालमा ८ जना घाइतेलाई ल्याइएकोमा ३ जनाको मृत्यु भएको अस्पतालका प्रशासन प्रमुख सुशील गुरुङले जानकारी दिए ।

    घाइते ५ जनामध्ये १ जनाको अवस्था गम्भीर रहेको समेत अस्पतालले जनाएको छ । अस्पतालमा ५ जना प्रहरीको समेत उपचार भइरहेको छ ।

    सुकुम्बासीको नाममा केही व्यक्तिले औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्न खोजेपछि उत्पन्न तनाव नियन्त्रणका लागि भन्दै स्थानीय प्रशासनले प्रभावित क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू लगाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आश्विन २४ २०७८०६:४१:१६

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology