मंगलवार, जेठ १६ २०८०May 30 2023

Logo
images

एमाले सरकारमा ५ जना नयाँ मन्त्री नियुक्त, यी हुन् भाग्यमानीहरू (नामसहित)

एमाले सरकारमा ५ जना नयाँ मन्त्री नियुक्त, यी हुन् भाग्यमानीहरू (नामसहित)

  • मिडिया डबली
  • बुधवार, भाद्र ३० २०७८


  • एमाले सरकारमा ५ जना नयाँ मन्त्री नियुक्त, यी हुन् भाग्यमानीहरू (नामसहित)

    काठमाडौं – नेकपा एमालेका सचिव भीम आचार्य मुख्यमन्त्री रहेको १ नम्बर प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार गरिएको छ ।

    मुख्यमन्त्री आचार्यले ५ नयाँ मन्त्री नियुक्त गर्दै प्रदेश सरकारलाई ८ सदस्यीय पुर्‍याएका छन् ।

    images
    images

    प्रदेश सरकारमा तुलसीप्रसाद न्यौपाने आर्थिक मामिला तथा योजना मन्त्री, हिरा थापा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बनाइएको छ ।

    आचार्यले सरकारमा ३ राज्यमन्त्री पनि नियुक्त गरेका छन् । राज्यमन्त्रीमा लिलाबल्लभ अधिकारी आन्तरिक मामिला राज्यमन्त्री, उत्तम बस्नेत उद्योग, वन, पर्यटन राज्यमन्त्री र ज्ञानेश्वर राजवंशी भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री भएका छन् ।

    नेकपा एमाले विभाजित भएर नेकपा एकीकृत समाजवादी पार्टी दर्ता भएपछि अल्पमतमा परेका मुख्यमन्त्री आचार्यले मन्त्रिपरिषद् विस्तार गरेका छन् । एमालेबाहेक अन्य दलले बहुमतको सरकार बनाउन कसरत गरिरहेका छन् ।

    यी हुन् प्रदेश सरकारका मन्त्रीहरू – 

    242077579_566006921499629_7648699962684028419_n.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, फाल्गुण २६ २०७७०६:०१:३३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री
    • सन्जिब न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend