मंगलवार, बैशाख ७ २०७८Apr 20 2021

Logo
images
images
images
images

काठमाडौंमा खतरा देखिएपछि स्वास्थ्य मन्त्रालयले निकाल्यो विशेष सूचना !

काठमाडौंमा खतरा देखिएपछि स्वास्थ्य मन्त्रालयले निकाल्यो विशेष सूचना !

  • मिडिया डबली
  • शुक्रवार, चैत्र १३ २०७७

  • 3.8K
    SHARES

  • काठमाडौंमा खतरा देखिएपछि स्वास्थ्य मन्त्रालयले निकाल्यो विशेष सूचना !

    काठमाडौं – संघीय राजधानी काठमाडौं उपत्यकामा वायू प्रदूषण बढेर खतरा देखिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घरबाहिर ननिस्किन अपिल जारी गरेको छ ।

    स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले अपिल जारी गरेर घरबाहिर खुला स्थानमा नबस्न, नखेल्न, मर्निङ वाकमा नजान र घर बाहिर गएर शारीरिक ब्यायाम समेत नगर्न अपिल गरेका छन् ।

    images
    images

    वायू प्रदूषण बढेका बेला बालबालिका, दीर्घरोगी र ज्येष्ठ नागरिकको विशेष ख्याल गर्न स्वास्थ्य मन्त्रालयले अपिल गरेको छ ।

    स्वास्थ्य मन्त्रालयले फोहोर मैलाको उचित व्यवस्थापन गर्न र जथाभावी नजलाउन समेत आग्रह गरेको छ ।

    hh.png

     

    images
    images
    images

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, भाद्र २१ २०७७०२:११:५२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology