शनिवार, माघ ३ २०७७Jan 16 2021

Logo
images
images
images
images

आज कति थपिए कोरोना संक्रमित ?

आज कति थपिए कोरोना संक्रमित ?

  • मिडिया डबली
  • बुधवार, मंसिर १० २०७७

  • 687
    SHARES

  • आज कति थपिए कोरोना संक्रमित ?

    काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै कुल संक्रमित संख्या २ लाख २६ हजार २६ पुगेको छ ।

    त्यस्तै पछिल्लो २४ घण्टामा ३ हजार १ सय ४० जना कोरोना संक्रमित निको भएका छन्। योसँगै निको हुनेको संख्या २ लाख ७ हजार ९ सय ९८ पुगेको छ।

    images
    images

    त्यस्तै पछिल्लो २४ घण्टामा २८  जनाले ज्यान गुमाएका छन् । योसँगै मृतक संख्या १३ सय ८९ पुगेको छ । हाल देशमा सक्रिय संक्रमितको संख्या १६ हजार ६ सय ३९ रहेको छ ।

    images
    images
    images
    images

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७०३:०७:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology