शनिवार, मंसिर १३ २०७७Nov 28 2020

Logo
images
images
images
images

गृह मन्त्रालयले गर्यो ३३ जना एसएसपीको सरुवा, को कहाँ ? [ सूचीसहित ]

गृह मन्त्रालयले गर्यो ३३ जना एसएसपीको सरुवा, को कहाँ ? [ सूचीसहित ]

  • मिडिया डबली
  • शुक्रवार, मंसिर ५ २०७७

  • 804
    SHARES

  • गृह मन्त्रालयले गर्यो ३३ जना एसएसपीको सरुवा, को कहाँ ?  [ सूचीसहित ]

    काठमाडौँ- गृह मन्त्रालयले ३३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरुको सरुवा गरेको छ ।

    प्रहरी प्रधान कार्यालय मानव स्रोत एवम् प्रशासन विभागका अनुसार नेपाल सरकार गृह मन्त्रालय मन्त्रीस्तरिय निर्णयबाट ७ गतेदेखि लागु हुनेगरी एसएसपीहरुको सरुवा गरिएको हो ।

    images
    images

    सरुवाको क्रममा काठमाडौं र ललितपुरका प्रहरी प्रमुखहरु फेरिएका छन् भने जसअनुसार महानगरीय प्रहरी परिसर काठमाडौंमा अशोक सिंह आएका छन् ।

    यस भन्दा अघि सिंह प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग अपराध नियन्त्रण महाशाखा नक्सालमा रहेका थिए । त्यस्तै ललितपुरमा किरण बज्राचार्य गएका हुन् ।

    images
    images

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, मंसिर ५ २०७७०१:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology