आइतवार, कार्तिक १६ २०७७Nov 01 2020

Logo
images
images

भोकमरीको सुचिमा नेपाल ७३ औं स्थानमा

भोकमरीको सुचिमा नेपाल ७३ औं स्थानमा

  • मिडिया डबली
  • शनिवार, कार्तिक १ २०७७

  • 384
    SHARES

  • भोकमरीको सुचिमा नेपाल ७३ औं स्थानमा

    काठमाडौं- विश्व भोकमरी सूचि (ग्लबोल हंगर इन्डेक्स)ले सर्वाजनीक गरेको सन् २०२० को रिपोर्ट अनुसार नेपाल १०७ मुलुकहरुमध्ये ७३ औं स्थानमा परेको छ ।

    रिपोर्ट अनुसरा नेपाल मोडरेट अर्थात धेरै भोकमरी पनि हैन र कोकमरी नै नहुने अवस्था पनि हैन भन्ने हो । सो अध्ययन अनुसार नेपालले १९.५ नम्बर ल्याएको छ । 

    images
    images

    यसबाहेक दक्षिण एसियामा भारत ९४, पाकिस्तान ८८, बंगलादेश ७५ औं स्थानमा छन् ।

    गत दुई बर्षमा नेपालमा भोकमरीको अवस्थामा उलेख्य सुधार आएको सो प्रतिवेदनमा उल्लेख छ । अध्ययनले नेपालमा गरिबीको दर कम भएको तर सामाजिक र आर्थिक विभेदको चुनौती भने कायम नै रहेको उल्लेख गरिएको छ ।

    नेपालले वाल मृत्युदर र पोषणमा उल्लेख्य बृद्धि गरेको समेत सो प्रतिवेदनमा उल्लेख छ । सो प्रतिवेदनमा नेपालले भिटामिन ए को कार्यक्रममा राम्रो सुधार गरेको उल्लेख गरिएको छ ।

     

    images
    images
    images

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आश्विन १९ २०७७०५:०८:११

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology