मंगलवार, कार्तिक ११ २०७७Oct 27 2020

Logo
images
images

प्रधानमन्त्री ओली र गृहमन्त्री थापालाई प्रदेश २ सरकारको यस्तो च्यालेन्ज, अब के होला ?

प्रधानमन्त्री ओली र गृहमन्त्री थापालाई प्रदेश २ सरकारको यस्तो च्यालेन्ज, अब के होला ?

  • मिडिया डबली
  • शनिवार, आश्विन १० २०७७

  • 600
    SHARES

  • प्रधानमन्त्री ओली र गृहमन्त्री थापालाई प्रदेश २ सरकारको यस्तो च्यालेन्ज, अब के होला ?

     काठमाडौं - प्रदेश २ सरकारले प्रदेश प्रहरी परिचालनको खटनपाटनको काम केन्द्रले हैन प्रदेशले नै पाउनुपर्याे भनेर ध्यानाकर्षण गराएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालय मार्फत गर्ने गराउने अधिकार माग गर्दै प्रदेश २ ले गृहमन्त्रालयलाई पत्राचार गरेको हो।

    नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको संचालन सूपरिवेक्षण, समन्वय सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन कार्यान्वयन नहुँदा प्रदेशमा शान्ति सुरक्षा गर्न समस्या भएको भन्दै प्रहरी परिचालन र सरुवाको लागि प्रदेशलाई आवश्यक व्यवस्थापन हस्तान्तरण छिटो गरिदिन प्रदेश २ सरकारले भनेको छ।

    images
    images

    यो ऐन राष्ट्रपतिबाट २०७६ माघ २८ गते प्रमाणीकरण भएर आएपनि कार्यान्वयनमा जान सकेको छैन। ‘कानुनतः प्रदेश प्रहरी प्रदेश सरकारप्रति उत्तरदायी हुनुपर्ने हो । तर, व्यवहारमा प्रदेश प्रहरी प्रदेश सरकारप्रति उत्तरदायी हुन नसकेको अवस्था छ । परिचालन तथा खटनपटनको समबन्धनमा समन्वय हुन सकेको छैन,’ गृह मन्त्रालयलाई प्रदेशले लेखेको पत्रमा भनिएको छ।

    images
    images
    images

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आश्विन २५ २०७७०८:२३:४३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology