लगन गाँठो कस्दै कांग्रेस नेता कार्की, गरे इन्गेजमेन्ट

मिडिया डबली संवाददाता प्रकाशित : आइतवार, असार २२, २०७६

नेपाटप

काठमाडौंः नेपाली कांग्रेसका नेता तथा सांसद ज्ञानेन्द्रबहादुर कार्की विवाह बन्धनमा बाधिनेका भएका छन् । ६२ बर्षिय कार्कीले उत्सव सम्शेर राणाकी नातिनीसँग विवाह गर्न लागेको बताइएको छ ।

तर, वधुको नाम भने प्राप्त भइसकेको छ । कार्कीले आइतबार थापथली स्थित एक बैंक्वेटमा परिवारका केही समिति सदस्यलाई मात्रै बोलाएर इंगेजमेन्ट गरेका थिए ।

नेपाल लाइफ

गोप्य ढंगले इंग्जेमेन्ट गरेका कार्कीले विवाहको मिति समेत सार्वजनिक गरेका छैनन् । पूर्व अर्थमन्त्री समेत रहेका कार्कीले तेस्रो विवाह गर्न लागेका हुन् । उनका दुई श्रीमतीको यस अघि नै देहान्त भइसकेको छ । ६२ बर्षिय कार्कीकी एक छोरी छन् ।