Logo
  • आइतवार, जेठ २५ २०७७Jun 07 2020

images
images

नेपालमा एका विहानै गए दुई भुकम्प, मानिसहरुको भागाभाग!

नेपालमा एका विहानै गए दुई भुकम्प, मानिसहरुको भागाभाग!

  • मिडिया डबली

  • बिहिवार, जेठ ८ २०७७


  • नेपालमा एका विहानै गए दुई भुकम्प, मानिसहरुको भागाभाग!


    काठमाडौं– भक्तपुर केन्द्रविन्दु भएर ३.४ रेक्टर स्केलको परकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले बिहीबार बिहान ८ बजेर १४ मिनेटमा परकम्प गएको जानकारी दिएको हो । परकम्पको केन्द्रविन्दु अनन्तलिंगेश्वर आसपास छ ।

    यस्तै दार्चुला केन्द्रविन्दु भएर अर्कोभूकम्प गएको छ । बिहीबार बिहान २ बजेर ४१ मिनेट जाँदा ३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

    images

    केन्द्रका अनुसार दार्चुलाको उकु आसपास भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले चार रेक्टरभन्दा साना भूकम्पलाई रेकर्डमा राख्ने गरेको छैन ।

    बिहिवार, जेठ ८ २०७७०९:१८:४९

    मिडिया डबली

    सम्बन्धित समाचार
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology