Logo
  • शनिवार, जेठ २४ २०७७Jun 06 2020

images
images

ईश्वर पाखेरेलको अन्तरवार्ताले सामाजिक सञ्जालमा हंगामा, के भनेका थिए?

ईश्वर पाखेरेलको अन्तरवार्ताले सामाजिक सञ्जालमा हंगामा, के भनेका थिए?

  • मिडिया डबली

  • बिहिवार, चैत्र २० २०७६


  • काठमाडौं– उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले दिएको एक अन्तरवार्ताले सामाजिक सञ्जालमा हंगामा मच्चिएको छ। विहिबार नयाँ पत्रिका दैनिकले प्रकाशित गरेको अन्तरवार्तामा गैर जिम्मेवार शैलीमा प्रस्तुत भएपछि पोखरेलको सामाजिक सञ्जालमा आलोचना भइरहेको हो। पोखरेलले ‘डाक्टरहरुले के–के भन्छन्, मैले बुझेको छैन’ भन्दै अन्तरवार्ता दिएका थिए।

    पुरा अन्तरवार्ता पढ्न यहाँ क्लिक गर्नुहोस्

    images

    कोरोना नियन्त्रण उच्चस्तरिय समितिका संयोजक समेत रहेका पोखरेलले हरेक प्रश्नको जवाफमा स्वास्थ्य सेवा विभागका डाइरेक्टरलाई सोध्न भनेका छन्। कोरोनासँग जुध्न ओम्नी इन्टरनेश्नल नामक कम्पनीसँग भएको खरिद सम्झौतामा अनियमितता भएका समचार सार्वजनिक भएपछि सरकारले बुधबार सम्झौता रद्द गरेको थियो। सोही अनियमितताका बारेमा गरिएका प्रश्नमा उनी गैरजिम्मवाररुपमा प्रस्तुत भएका छन्।

    कसले के भने?

    बिहिवार, चैत्र २० २०७६०९:५६:४९
    सम्बन्धित समाचार
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology