खुसीको खबरः चीनले दिने भयो मेडिकल सामग्री, नेपाल एयरलाइन्सको जहाज लिन जाने

मिडिया डबली संवाददाता प्रकाशित : शुक्रबार, चैत्र १४, २०७६

नेपाटप

काठमाडौं– मेडिक सामग्री लिन नेपाल एयरलाइन्सको जहाज चीन जाने भएको छ। कोरोना भाइरस परीक्षण गर्ने कीट र पीपीई लगायतका औषधिजन्य सामाग्रीहरु लिन निगमको ए–३३२ वाइडबडी विमान चीनको ग्वाङझाओ जाने भएको हो ।

स्रोतका अनुसार भोलि शनिबार नेपाल एयरलाइन्सको बाइडबडी विमान काठमाडौंबाट ग्वाङझाओ जान लागेको हो । वाइडबडीले भेन्टिलेटरलगायतका सामग्रीसमेत ल्याउन लागेको स्रोतले बतायो ।

नेपाल लाइफ