आइतवार, आश्विन ११ २०७७Sep 27 2020

Logo
images
images

कुवेतमा चार नेपालीको ज्यान गयो, के हो कारण ?

कुवेतमा चार नेपालीको ज्यान गयो, के हो कारण ?

  • बिहिवार, फाल्गुण १ २०७६

  • 561
    SHARES

  • काठमाडौं– कुवेतमा चार जना नेपालीको ज्यान गएको छ। अल मुत्ला क्षेत्रमा रहेको चिनियाँ कम्पनीमा कार्यरत चार जना नेपालीको पुरिएर मृत्यु भएको हो । निर्माणस्थलमा काम गर्ने क्रममा माथिबाट बालुवा खसेर उनीहरुको मृत्यु भएको जनाइएको छ ।

    अन्य ३ जना कामदार हराएको र खोजी भइरहेको जनाइएको छ । मृत्यु हुनेको नाम भने नखुलाइएको जनाइएको छ । ढुंगा फुटाल्ने क्रममा ढुंगा र बालुवा माथिबाट खसेको जनाइएको छ ।

    images

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, फाल्गुण १ २०७६०३:०९:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology