भोलि सार्वजनिक बिदा घोषणा, हेर्नुस् यस्तो छ विज्ञप्ति !

मिडिया डबली संवाददाता प्रकाशित : आइतवार, साउन २६, २०७६

नेपाटप

काठमाडौं – ईस्लाम धर्मावलम्बीको महान् चाड इद–ऊल–अजहा (बकरिद) को अवसरमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरिएको छ ।

प्रदेश २ सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले विज्ञप्ति जारी गर्दै भोलि बकरिदको बिदा घोषणा गरेको हो ।

नेपाल लाइफ

मुख्यमन्त्री लालबाबु राउतले विज्ञप्ति जारी गर्दै हर्षाेल्लासका साथ बकरिद मनाउन आह्वान गरेका छन् । उनले सबै मुस्लिम धर्मावलम्बीलाई शुभकामना समेत दिएका छन् ।

हेर्नुस् विज्ञप्ति