Logo
  • शुक्रवार, जेठ १६ २०७७May 29 2020

images
images

देखिए कोरोनाका नयाँ लक्षण, के–के हुन्?

देखिए कोरोनाका नयाँ लक्षण, के–के हुन्?

  • मिडिया डबली

  • शनिवार, चैत्र ८ २०७६


  • काठमाडौं– केवल ज्वरो आउनु र खोकी लाग्नु मात्रै कोरोनाको लक्षण होइन गन्ध र स्वाद थाहा पाउने क्षमतामा कमी आउनु पनि यसको लक्षणका रुपमा देखा परेको छ। कोरोना संक्रमित मानिसहरूलाई ज्वरो आउने, गला दुख्ने, सुख्खा खोकी लाग्ने, मांसपेशी दुख्ने र सासको दुखाइ र अन्य समस्या हुन सक्छ।

    जर्मन विशेषज्ञहरुद्वारा रिपोर्ट गरिएको नयाँ लक्षण अनुसार गन्ध र स्वादको क्षमता कोरोना संक्रमितहरुमा कम हुने गरेको छ। यी लक्षणहरु ६६ प्रतिशत बिरामीहरुमा देखिएको थियो।

    images

    अर्को नयाँ लक्षणमा पखाला पनि लाग्न सक्छ। यो लक्षण कोरोनाका बिरामी मध्ये ३० प्रतिशतमा देखा परेको छ। कोरोनाको संक्रमण विश्वमा तीव्रगितमा फैलिइरहेको छ। यो महामारीलाई रोक्न अहिलेसम्म कुनै औषधि आविष्कार भएको छैन।

    शनिवार, चैत्र ८ २०७६०८:४४:४५
    सम्बन्धित समाचार
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology