आइतवार, आश्विन ११ २०७७Sep 27 2020

Logo
images
images

बेसारले घटाउँछ तौल, यस्ता छन् फाइदा

बेसारले घटाउँछ तौल, यस्ता छन् फाइदा

  • सोमवार, पौष १४ २०७६

  • 978
    SHARES

  • सामान्यतया हामी खानामा बेसारको प्रयोग यसको रङको लागि गर्छौं तर यसले तौल पनि घटाउँछ भन्ने सुन्दा कताकता पत्यार पनि नलाग्ला । तर बेसारमा पाइने विभिन्न तत्वका कारण प्राचिन कालदेखि यो प्रयोगमा रहिरहेको छ । बेसारमा एन्टिअक्सिडेन्टको प्रचुर मात्रा पाइन्छ । यो पेटको समस्या, मेटाबोलिक डिसअर्डर, मोटोपना र अन्य समस्यामा लाभदायक हुन्छ । बेसार धेरै खानु हुँदैन तर सिमित मात्रामा यसको सेवनले अनेक लाभ छन् ।

    शरीर सुन्निँदा फाइदाजनक

    बेसार भएको दुध पिउँदा सुन्निएको शरीर बसाउने काम गर्छ । बेसारमा कर्क्युमिन नामको एन्टिअक्सिडेन्ट पाइन्छ जसले जोर्नी दुखाईलाई काम गर्न मद्दत गर्छ । बिहान मनतातो पानीसँगै बेसार खाँदा यसले विषाक्त पदार्थ बाहिर निकाल्न सहयोग गर्छ ।

    तौल घटाउँछ

    बेसारले रगतमा चिनीको मात्रालाई नियन्त्रण गरेर इन्सुलिन प्रतिरोधलाई रोकेर तौल घटाउन सहयोग गर्छन । व्यक्तिले आफ्नो हरेक खानामा बेसारलाई समावेश गर्न प्रयास गर्नुपर्छ । बेसारको सेवनले पेटमा भएको पित्त उत्पादनमा वृद्धि हुन्छ । पित्तले खाना पचाउने रस निष्कासन गर्छ जसले बोसोलाई कम गर्न मद्दत गर्छ ।

    एन्टिअक्सिडेन्टले भरपुर

    बेसारमा एन्टिअक्सिडेन्ट पाइन्छ । एन्टिअक्सिडेन्टले तपाईंको शरीरमा कुनै पनि क्षती हुनबाट जोगाउने गर्छ । आयुर्वेदमा बेसारलाई पीडा कम गर्ने औषधीको रुपमा पनि प्रयोग गरिन्छ ।

    images

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, पौष १४ २०७६०४:०९:०३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology