Logo
  • आइतवार, जेठ २५ २०७७Jun 07 2020

images
images

शिशिर श्रेष्ठको निर्देशनमा फुलन्देकी आमाले अभिनय गरेको भिडियो चर्चामा

शिशिर श्रेष्ठको निर्देशनमा फुलन्देकी आमाले अभिनय गरेको भिडियो चर्चामा

  • मिडिया डबली

  • शुक्रवार, चैत्र ७ २०७६


  • काठमाडौँ- ‘फुलन्देकी आमा’ अर्थात उमेश राई हाँस्य कलाकारितामा चर्चित नाम हो । भोजपुर जिल्ला हतुवागढी गाउँपालिकाको पेक्ला गाउँमा जन्मिएका राई दर्शक स्रोतहरूका माझ निकै लोकप्रिय छन् । उनका अभिनय महिला क्यारेक्टरमा धेरै देख्न पाइन्छ । उमेश राईका प्रस्तुति हेरेका दर्शक स्रोताले उनलाई प्रत्यक्ष देख्ने हो भने चिन्दैनन् । कहिले काहीँ आफ्नो अभिनय हेरेर आफै हाँस्ने गरेका राईलाई महिलाको भेषमा हाँस्य कलाकारिता देखाउँदा आलोचना भएको बताउने उनि ती आलोचनाबाट उनी बिचलित हुन पनि खोजेका थिए । उनै राईले अभिनय गरेको आधुनिक गीत ‘फुलन्देकी आमा’ सार्बजनिक भएको छ । गायिका सुनिता थेगमको आबाजमा रहेको गीतमा रोसन बेलुवाको संगीत रहेको छ । गुरु बोटियाको शब्द रहेको गीतको संगीत संयोजन नरेन्द्र वियोगीले गरेका हुन् । गीतको भिडियोमा उमेश राईको दमदार अभिनय देख्न सकिन्छ । ज्ञानेन्द्र शर्मा हुमागाईकोको छायांकनमा तयार गरिएको भिडियोको निर्देशन शिशिर श्रेष्ठले गरेका छन् । शुबोल थापाको कोरियोग्राफर रहेको भिडियोको सम्पादन अमृत चापागाई गरेका हुन् । जनता डिजिटल एण्ड फिल्म्सको ब्यानरमा तयार गरिएको भिडियोलाइ ‘फुलन्देकी आमा’ नामक युतुब च्यानल बाट सार्बजनिक गरिएको हो । https://www.youtube.com/watch?v=Wl7glOl9ZMI

    शुक्रवार, चैत्र ७ २०७६०६:५३:२३
    सम्बन्धित समाचार
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology