गायिका बिष्णु माझीको लोकदोहोरी गीत ‘मुटु पैंचो…’ सार्बजनिक

मिडिया डबली संवाददाता प्रकाशित : मङ्लबार, मंसिर ३, २०७६

नेपाटप

काठमाडौँ – हिम सम्झौता डिजिटलबाट भर्खरै मात्र लोकदोहोरी गीत ‘मुटु पैंचो…’ सार्बजनिक भएको छ ।

चर्चित गायिका बिष्णु माझि र गायक ऋषि केश पाण्डेको आवाजमा रहेको उक्त गीतमा लय, शब्द सर्जक सुजन लम्सालको रहेको छ ।

नेपाल लाइफ

निर्देशक मौसम हिमालीले निर्देशन गरेको गीतलाई छायांकन करण चैसिरले गरेका हुन् भने सम्पादन मनोज कार्कीले रहेको छ ।

गीतको भिडियोमा चर्चित मोडल तथा निर्देशक बब्बु थापा, मोडल ध्रुब हिमाली र मधु सुक्लाको नृत्य देख्न पाइन्छ ।