गृहपेज > राजनीति

इटहरीमा नेकपाको भाले जुधाई, आफ्नै कार्यकर्ताले विथोलिदिए बैठक !

इटहरी–नेकपा इटहरीको बैठक असन्तुष्ट पक्षले बिथोलेको छ । विहिबार गोप्यरुपमा एक पक्षीय बैठक बसेको भन्दै असन्तुष्ट पक्षले बिथोलेको हो । नगर कमिटिमा...
पुरा पढ्नुहोस

कांग्रेस सभापति देउवाले निकाले एकाबिहानै विज्ञप्ती, उठाए गम्भिर विषय !

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गरेका छन् । शुक्रबार विहान विज्ञप्ती मार्फत उनले संविधान...
पुरा पढ्नुहोस

ओली सरकारलाई दह्रो झापड !

काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संविधानको सर्वस्वीकार्यतालाई प्राथमिकता नदिएको भन्दै राष्ट्रिय जनता पार्टीका सांसद राजेन्द्र महतोले कम्युनिस्ट...
पुरा पढ्नुहोस

कांग्रेस कार्यकर्ताले देखाए मानवता, डेंगु संक्रमितलाई रक्तदान

काठमाडौं – नेपाली कांग्रेसका नेता कार्यकर्ताले गणेशमान सिंहको २२ औं स्मृति दिवसको अवसर पारेर डेंगु रोगबाट संक्रमित बिरामीलाई सहयोग गर्ने उद्देश्यले...
पुरा पढ्नुहोस

ओली–प्रचण्डका कर्तुतले वाक्क भएपछि नेकपा छाडेर कांग्रेसमा प्रवेश

धनगढी – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का कर्तुत देखेर वाक्क भएका नेकपा कार्यकर्ता कांग्रेसमा प्रवेश...
पुरा पढ्नुहोस

भट्टराईले ओलीसरकारलाई दिए खतरनाक चेतावनी, दसैँपछि हिसाबकिताब हुने !

काठमाडौँ – समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले दसैँपछि सरकारलाई अल्टिमेटम दिएर सरकारबाट बाहिरिने बताएका छन् । बिहीबार राजधानीमा पत्रकारहरुसँगको छलफलमा...
पुरा पढ्नुहोस

वामदेवलाई हराउने यी कांग्रेसी सांसदको आँट : सभापति विरुद्धका भ्रम चिर्न कस्सिए !

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का चर्चित नेता वामदेव गौतमलाई प्रतिनिधिसभा निर्वाचनमा हराएर चर्चित बनेका नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतम...
पुरा पढ्नुहोस

विप्लवका छोराको आन्दोलनमा सत्तारुढ विद्यार्थीको समर्थन, नेकपाभित्र हलचल !

काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिबन्ध लगाएको प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा प्रकाश चन्द सहभागी...
पुरा पढ्नुहोस

नेकपा अर्घाखाँचीमा आज पनि भुईचालो, यी ३ ठुला नेता गरे कांग्रेसमा प्रवेश

– घनश्याम पौडेल अर्घाखाँची, १ असोज – नेपाल कम्युनिस्ट पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गर्नेको लहर लागेको छ । नेकपा कम्युनिस्ट...
पुरा पढ्नुहोस

ओखलढुंगामा नेकपा नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गर्नेको लर्को, खतिवडाले गरे स्वागत

बलखु – नेपाली कांग्रेसको हिमाल, पहाड, तराई–मधेस राष्ट्रिय जागरण अभियान कार्यक्रम अन्तरगत ओखलढुंगामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा कार्यकर्ताहरू...
पुरा पढ्नुहोस

नेकपामा भयंकर ठूलो लफडा, रघुबीर महासेठ र प्रभु साहलाई कारबाही !

काठमाडौं– नेकपाका नेता एवं भौतिक योजना तथा यातायातमन्त्री रघुबीर महासेठ र प्रभु साहलाई कारबाहीको माग गरिएको छ । उनीहरुलाई कारबाही गर्न...
पुरा पढ्नुहोस

नेकपामा भयंकर विद्रोह, ओली र प्रचण्डका खास मान्छेको पद धरापमा !

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) २ नम्बर प्रदेशभित्र देखिएको विवादपछि भयंकर विद्रोह सुरु भएको छ । केही दिनअघि प्रदेश कमिटीले...
पुरा पढ्नुहोस